FAQs Complain Problems

दशौं गाउँसभाको अवसरमा लिइएको कर्मचारि जनप्रतिनिधिको सामुहिक तस्बिर

Read More

जलजला गाउँपालिका

नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु  र ७५३ वटा स्थानीय तहहरुमध्ये  गण्डकी प्रदेश पर्वत जिल्ला अन्तर्गत पर्ने एउटा स्थानीय तह जलजला गाउँपालिका हो । ऐतिहासिक तथा पौराणिक महङ्खवको कालञ्जर हम्पाल पर्वतको उच्च शिखर र प्रसिद्ध कृष्णागण्डकीको तटसम्म विस्तारित यस गाउँपालिका पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । यो गाउँपालिका पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महङ्खवपूर्ण र सुन्दर गाउँपालिका हो ।

 

जनप्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६५०८७३
jaljalamunparbat@gmail.com
सूचना अधिकारी
९८५७६२३८५२

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता

सूचना दिने मानिसको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।

२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।

३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- .
सेवा दिने कार्यालयः- कार्यालय(राजस्व शाखा)
सेवा शुल्कः- कार्यपालिका बाटपारित आर्थिक बिनियामवाली बमोजिम
आवश्यक कागजातहरुः-

नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र

जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा

घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र

सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,

योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता

आमाको नागरिकता

नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- इन्जिनियर
सेवा दिने कार्यालयः- प्राविधिक शाखा
सेवा शुल्कः- परिषदको निर्णयबमोजिमको नक्शा पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-

नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।

कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति

तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि

नक्सा तयार गर्ने प्राविधिकको यस गा.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

नक्सापास फाराम राजस्व प्रशासन  बाट खरिद गर्नु पर्ने गत बर्षसम्म गा.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,

फोटो ४ प्रति व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- - वडा कार्यालय
सेवा शुल्कः- .
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।

३. जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।

४. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

जानकारी